विचार

हामीलाई चाहिएको विदेशी लगानी होइन, इमान्दार नेता र स्वच्छ प्रशासन

डा. युवराज संग्रौला । कृषिमा प्रविधिको आवश्यकता छ । हामीले ल्याउने प्रविधि हो । कथित लगानीका नाममा मोन्साण्टो भित्राउन खोज्नेले जमैकाको हालत हेर । देखाउ भुटानमा कस्को लगानी छ । विदेशीको जुठो खान पल्किएकाहरु नै त्यस्ता भाइरस हुन जसले गुलामी