विचार

अमेरिकी राष्ट्रपतिको शपथ ग्रहण समारोह हेर्दा

नारायण गाउँले । पहिलोपल्ट अमेरिकी राष्ट्रपतिको शपथ ग्रहण लाइभ हेरियो ।  विश्वकै शक्तिशाली राष्ट्रपतिलाई अग्लो मञ्चमा अरूभन्दा अलग्गै राखिएला भनेको त अति सामान्य कुर्सीमा अरूसँगै राखिने रहेछ ! मञ्च हेरेर को कति ठूलो हो भन्ने थाहा नहुने । पूर्वराष्ट्रपतिहरू देखि