विचार

नेकपा अब के हुन्छ ? जोडिन्छ कि तोडिन्छ ?

ईश्वर पोखरेल । माघ १२ गते निर्वाचन आयोगले गरेको निर्णयले नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) भित्र देखापरेको चरम अराजक, चरम गुटवन्दी र हावी हुनपुगेको फूटवादी गतिविधिका कारण सिर्जना हुनपुगेको गंभीर अवस्थामाथि औंला ठड्याएकोछ – (१) तत्कालीन नेकपा (एमाले) र माओवादी