विचार

पूर्वप्रधानन्यायाधीशहरुको विज्ञप्तिले उब्जाएका प्रश्न

नारायण गाउँले । चारजना पूर्वप्रधानन्यायाधीशहरूले सामूहिक विज्ञप्ति नै निकालेर संसद विघटनबारे असन्तुष्टि राख्नुभएछ । म पनि असन्तुष्ट छु त्यसैले खुशीकै कुरो हो तर यो सही संस्कार भने होइन । अदालतमा बहसमैं रहेको यो विषयमा उहाँहरूले व्यक्तिगत रूपमा आफ्नो धारणा राख्न