विचार

देख्नु भयो नि कसरी जनताका भनिएका नेताहरूले काम गर्छन्?

भीम उपाध्याय । देख्नु भयो नि कसरी जनताका भनिएका नेताहरूले काम गर्छन्?, कसरी आफैले बनाएको संविधानको आफै बलात्कार गर्छन्? मिच्छन्? कसरी पदका लागि देश र जनताको बलि चढाउछन्? २०१५ सालको संविधान र ०४७ सालको संविधानलाई राजाहरूले मिचेको भनिएको थियो तर