विचार

राजनीतिक पहलबाट संसद सुचारू गरेर दोषीमाथि कडा कारवाही गर्नुपर्छ

भीम उपाध्याय । संसद विघटन गर्ने कुरा कुनै परम्पराबाट हैन, न त कसैको लहडबाट हुन सक्छ लोकतन्त्रमा । कुनै दलको आन्तरिक मामलाका कारण संसद विघटन गर्ने जस्तो पटमूर्खता विश्वमा कतै कसैले गर्दैनन् । बरू मन लागे संकटकाल लगाएर थिति सम्हाल्न