खेलकुद

भारतलाई साफ च्याम्पियनसिपको उपाधि

काठमाडौं । साफ च्याम्पियनसिपको उपाधि भारतले जितेको छ । मंगलबार भारतको बैंग्लोरमा निर्धारित र अतिरिक्त सममा एक एक गोलको बराबरी भएपछि खेलको नतिजा पेनाल्टीसूटआउटबाट निकालिएको हो । जसमा भारत ५–४ गोल अन्तरले विजयी भयो । पेनाल्टीमा कुवेतका मोहम्म्द अब्दुल्लाहको प्रहार