बंगलादेशलाई पराजित गर्दैै कुवेत साफ च्याम्पियनसिपको फाइनलमा



काठमाडौं । कुवेत साफ च्याम्पियनसिपको फाइनलमा पुगेको छ । शनिबार भएको खेलमा बंगलादेशलाई पराजित गर्दै कुवेतले फाइनलमा स्थान बनाएको हो ।

भारतको बैंग्लोरको श्री कान्तिराभा रंगशालामा भएको खेलमा कुवेतका अब्दुल्ला अम्मर मोहम्मदले विजयी गोल गरेका थिए । खेलको निर्धारित समयमा गोल हुने नसकेपछि खेल अतिरिक्त समयमा गएको थियो ।

अब्दुल्लाले अतिरिक्त समयको पहिलो हाफको थपिएको समयमा गोल गरेका हुन् ।त्यसपछि खेलमा थप गोल हुन नसक्दा कुवेत फाइनलमा स्थान बनाएको हो । कुवेतले उपाधिका लागि दोस्रो सेमिफाइनलको विजेतासँग खेल्ने छ । दोस्रो सेमिफाइनलमा आज भारत र लेबनन खेल्दैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गोदावरी मेयरकपको उपाधि काठमाडौँ महानगरपालिकालाई

काठमाडौं । गोदावरी नगरपालिकाले आयोजना गरेको उपत्यकाव्यापी खुला मेयर कप फुटबल खेलमा काठमाडौँ

पोखरामा आयोजित राष्ट्रिय साइकल दौडमा प्रकाश र उषा च्याम्पियन

  कास्की ।  पोखरामा शनिबार सम्पन्न राष्ट्रिय साइकल दौड प्रतियोगिताको उपाधि पुरुषतर्फ प्रकाश

एपीएफ क्लब ललितपुर मेयर कप च्याम्पियन

काठमाडौं । सुदूरपश्चिम प्रदेशलाई हराउँदै सशस्त्र प्रहरीको एपीएफ क्लब अपराजित रहँदै ललितपुर मेयर

पारा एथलेटिक्स विश्व च्याम्पियनसिप जापानको कोबेमा सुरु

पारा एथलेटिक्स विश्व च्याम्पियनसिप शुक्रबार मध्य जापानको बन्दरगाह सहर कोबेमा सुरु भएको छ