खेलकुद

थ्रिस्टार बराबरीमा रोकियो

काठमाडौं । शहिद स्मारक ए डिभिजन लिगमा थ्रिस्टार बराबरीमा रोकिएको छ । बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा थ्रिस्टार मछिन्द्र फुटबल क्लवसँग गोलरहित बराबरीमा रोकिएको छ । निर्धिारित समयमा दुवै टोलीले गोल गर्न नसक्दा अंक बाड्न बाध्य भएका हुन् ।