खेलकुद

चित्तवन २१ स्वर्ण पदकसहित शीर्ष स्थानमा

  मनहरि । जारी बागमती प्रदेश दोस्रो खेलकुद प्रतियोगिताअन्तर्गत बुधबारसम्ममा सबैभन्दा बढी चितवन जिल्लाले २१ स्वर्ण, १८ रजत र १८ कास्यसहित च्याम्पियन बन्न सफल भएको छ । दोस्रो स्थानमा काठमाडौँ १९ स्वर्णपदक, १४ कास्यपदक र १४ रजत पदकसहित दोस्रोमा आउन