खेलकुद

मछिन्द्रद्वारा खुमलटार पराजित

काठमाडौं । शहिद स्मारक ए डिभिजन लिगमा मछिन्द्रले खुमलटार फुटबल क्लवलाई ३–० गोल अन्तरले पराजित गरेको छ । सोमबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा मछिन्द्रलाई जित दिलाउन अफिज ओलाओलेले दुई तथा आन्द्रेश नियाले एक गोल गरेका हुन् । मछिन्द्रले खेलको