खेलकुद

गणेश थापा आरसिटी क्लबमा

काठमाडौं ।  अन्र्तराष्ट्रिय फुटबल महासंघ फिफाबाट १० वर्षे प्रतिवन्ध सहितको कारवाहीमा परेपछि नेपाली फुटवलबाट ओझेल परेका अखिल नेपाल फुटवल संघ एन्फाका पूर्व अध्यक्ष गणेश थापाको पुनः फुटबल गतिविधिमा पुनरागमन भएको छ । अघिल्लो साता आफ्नो खेल जीवन संवन्धी आत्मा कथा