खेलकुद

फरक भूमिकाबाट क्रिकेटमा जोडिन चाहन्छुः पारस खड्का

काठमाडौं । मंगलबार अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेका राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले फरक भूमिकाबाट क्रिकेटमा जोडिने बताएका छन् । बुधबार पत्रकार सम्मेलन गरी खड्काल् क्रिकेटको प्यासन सकिएको र चुनौति सामना गर्न क्रिकेटसँग सम्बन्धित भूमिकामा नै फर्किने बताएका हुन्