खेलकुद

पारसले टि–१० लिग खेल्ने, १० हजार डलरमा अनुबन्ध

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काले टि–१० लिग खेल्ने भएका छन् । राष्ट्रिय टोलीको कप्तानीबाट हालै मात्र राजीनामा दिएका पारसले टि–१० लिग खेल्ने पक्का भएको हो । पारसले अबुधाबीबाट टि–१० लिग खेल्नेछन् । पारस १० हजार डलरमा