पारसले टि–१० लिग खेल्ने, १० हजार डलरमा अनुबन्ध



काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काले टि–१० लिग खेल्ने भएका छन् । राष्ट्रिय टोलीको कप्तानीबाट हालै मात्र राजीनामा दिएका पारसले टि–१० लिग खेल्ने पक्का भएको हो ।

पारसले अबुधाबीबाट टि–१० लिग खेल्नेछन् । पारस १० हजार डलरमा आबुधाबीमा अनुबन्धित भएका हुन् । पारस विदेशी फ्रेन्चाइज लिग खेल्ने तेस्रो नेपाली खेलाडी हुन् ।

यसअघि नेपाली टोलीबाट सन्दीप लामिछाने र सोमपाल कामीले विदेशी लिग खेलिसकेका छन् । पारस ड्राफ्टअघि नै आबुधाबीमा आवद्द भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
टोकियो ओलम्पिकमा ४० पदकसहित चीन शीर्ष स्थानमा

काठमाडौं । जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा चीन ४० पदकसहित

साफ च्याम्पियनसिप आयोजना गर्न १० करोड रुपैयाँ लाग्ने

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले साफ च्याम्पियनसिप नेपालमा आयोजना गर्न

फुटसल सञ्चालन गर्ने व्यवसायीको निर्णय

काठमाडौं । फुटसल व्यवसायीको छाता सङ्गठन नेपाल फुटसल व्यवसायी सङ्घले फुटसल पुनःसञ्चालन गर्ने

टोकियो ओलम्पिकमा सरस्वती पहिलो चरणबाट बाहिर,नेपालको ओलम्पिक यात्रा सकियो

काठमाडौं । टोकियो ओलम्पिक २०२० अन्तरगत आज नेपालकी एथ्लेटिक्स खेलाडी सरस्वती चौधरीको पराजयसँगै