काठमाडौं । दोस्रो चीन र दक्षिण एशिया साहित्य सम्मेलन मङ्गलबारदेखि राजधानीमा शुरु हुने भएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानको आयोजनामा हुने उक्त सम्मेलनमा नेपाल, चीन, भारत, पाकिस्तान, बङ्गलादेश, श्रीलङ्का र माल्दिभ्सबाट संस्थागत प्रतिनिधित्व हुने सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो ।
नारी वेदना स्थीर शान्त मेरो मनोतलाउमा, अनायास तिम्रो डुबुल्की; जलक्रिडामा
क्रान्तिकारी पहल कद्मीका साथ, क्रम भङ्गता हो हामी महशुस गर्दैछौं
दशैं आँगनमै आयो तिहार आउँदैछ पो नवदुर्गा र लक्ष्मीको रागिनी
भेट्ने तिम्लाई फुर्सद छैन फेसबुकमा भेटौंला मनभरीमा आफ्नो तिर्खा तेतै
‘बिदाइ’ निशाकालिन प्रहरमा नयनबीच प्रकट सौम्य प्रतिबिम्बलाई बिदाइ । कुल्चिएका
विश्व कार्की बिछोडको पीडा तिम्रा पनि उस्तै होलान् आँखा भित्र
आजभोलि के गर्दै हुनुहुन्छ ? गीत लेख्ने, रेकर्ड गर्ने, छायाङ्कन
सबै खुशी होउन, सबैको कल्याण होस् ।