‘फेसबुकमा भेटौंला’



भेट्ने तिम्लाई फुर्सद छैन फेसबुकमा भेटौंला
मनभरीमा आफ्नो तिर्खा तेतै मेटौंला ।

पानबुट्टे तस्बिरहरु तेतै हेरौली
चोखो माया लगाइदिने धोको फेरौंली ।

बुढी औंला उठाएको ‘लाइक’ ठोकौंला,
एक अर्काको फुटो हेरी नजर रोकौंला ।

तिम्रो हाम्रो माया प्रिति तेतै साटौंला
फेसबुकमै बिहे जीवन काटौंला ।

प्रिय तिमी ‘लाइभ’ आई मलाई चुम्बन दिनु
विजुलीको झट्का जस्तै मेरो चुम्बन लिनु ।

गाला चाउरी परे मेरो एडिट गरिदिउँला
सारा जगत लोभ्याउने तिम्रो जोवन पिउँला ।

विश्व कार्की

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पत्रकार सुजीत झाले गरे ५ वटा पुस्तक मैथिलीमा अनुवाद

जनकपुरधाम । पत्रकार सुजीतकुमार झाले ५ वटा पुस्तकको मैथिली भाषामा अनुवाद गरेका छन्

‘व्यथित काव्य सम्मान’ घोषणा

काठमाडौं । साहित्यिक पत्रकार सङ्घको स्वर्ण महोत्सवको अवसर पारेर राधेश्याम लेकालीको अध्यक्षतामा सङ्घको

अनलाइन फार्मेसीको जगजगी: अर्को जनस्वास्थ्य संकट !

बजारका अरू मालवस्तुसरह अनलाइन फार्मेसीहरूबाट जथाभावी बिक्री–वितरण भइरहेका संवेदनशील औषधि र त्यसको नियन्त्रणमा

राजुबाबु श्रेष्ठको ‘वेनामे जर्नेल’

काठमाडौं । कथाकार डा राजुबाबु श्रेष्ठद्वारा लिखित ‘वेनामे जर्नेल’ कथा सङ्ग्रह सार्वजनिक भएको