साहित्य

लघुकथा : माईती

प्रभादेवी पौडेल।  -“छोरी यसपाली त खबरै नगरी आयौ त बा ” भन्दै माईती आएकी छोरीलाई आमाले भनिन्। -“बाबुको पनि एक महिनाको बिदा छ आमा घरमा बस्दा बस्दा नियास्रो लागेर आएकि नी “भन्दै हातको झोला पिंढीको एउटा छेउमा बिसाएर आमाको नजिकै