साहित्य

लघुकथा: फेरिएको बाटो

प्रभादेवी पौडल। मलाई घर पायक जागिर मिलेको भएपनि केही समय मिनी बसमा जानु पर्थ्यो। दैनिक आवत जावतको क्रममा म झै एकजना पुरुष पनि त्यही बसमा आउॅने जाने गर्दथ्यो। अफिस फरक भएपनि बाटो एउटै हुनाले प्राय संगै हुन्थ्यौं।परिचय गर्ने क्रममा उसले