स्वास्थ्य

नेपालमा किन प्रयोग हुन्छ डब्लुएचओ मान्यता प्राप्त नभएको औषधी र भ्याक्सिन?

काठमाडौं । सांसदहरुले चीन, इन्डोनेसिया र बंगलादेशबाट ल्याइएका औषधी तथा खोपहरु डब्लुएचओ सर्टिफाइड नभएको बताएका छन् । संसदको शिक्षा तथा स्वास्थ्य समितिको आइतबारको बैठकमा पूर्वस्वास्थ्य मन्त्री खगराज अधिकारीले ती देशबाट ल्याउने गरिएको औषधी र भ्याक्सिन डब्लुएचओ मान्यता प्राप्त नभएको बताएका