स्वास्थ्य

गोरो होइन, स्वस्थ भए कसो होला ?

डा.अरुणा उप्रेती । हाम्रो छालाको रङ गोरो हुनुपर्छ,’ हामीलाई ‘गोरो हुनु राम्रो हुनु’ भन्ने सिकाइएको छ, यो साह्रै दुःखलाग्दो कुरा हो । त्यसमाथि पनि विभिन्न चाडपर्वमा त झन् महिलाहरूले अनेक थरीका सौन्दर्य सामग्री प्रयोग गरेर छालाको स्वास्थ्य खराब गर्छन् ।