स्वास्थ्य

पुरुषलाई मृत्युपछि शुक्रकीट दान गर्न दिनुपर्ने सुझाव

एउटा अध्ययनले पुरुषलाई मृत्युपछि शुक्रकीट दान गर्न दिनुपर्ने सुझाव दिएको छ। मेडिकल इथिक्स नामक जर्नलमा प्रकाशित अनुसन्धानको निचोडमा मृत्युपछि शुक्रकीट दान गर्ने व्यवस्थालाई नैतिक रूपमा प्रोत्साहन दिई वीर्यको भण्डारण बढाउनुपर्ने उल्लेख गरिएको छ। सन् २०१७ मा यूकेमा वीर्यदानबाट २,३४५ बच्चा जन्मिएका