स्वास्थ्य शिविरमा पाँच सय भन्दा बढीको स्वास्थ्य परीक्षण



काठमाडौं । बाल सचेतना केन्द्र नेपालको आयोजनामा काठमाडौंको बौद्धमा आयोजित निःशुल्क करिव पाँच सय भन्दा बढीको स्वास्थ्य परीक्षण गरिएको छ ।

बौद्धनाथ क्षेत्र विकास समितिको संयोजक तथा नेपाल भारत मैत्री अस्पतालका चिकित्सक तथा अन्य प्राविधिक सहयोगमा स्वास्थ्य शिविर संचालन गरिएको हो । शिविरमा बिरामीहरुलाई आवश्यक औषधिसमेत निःशुल्क वितरण गरिएको थियो ।

नेकपाका सांसद कृष्णबहादुर राईले उद्घाटन गरेको शिविरको महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय पार्वत गुरुङले समापन गरेका थिए । उनले अस्पतालहरुको चर्को मूल्य तथा अस्पतालबाट दुव्र्यवहार खेपिरहेका व्यक्तिहरुलाई सेवा गर्नु सबैको कर्तव्य भएको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सेवा विस्तार गर्दै आँबुखैरेनी अस्पताल

दमौली । तनहुँको आँबुखैरेनी अस्पतालले आगामी आर्थिक वर्षदेखि शल्यक्रिया सेवा सुरु गर्ने भएको

महिनावारी हुने उमेर घटाउन कसले भूमिका खेल्छ ?

नयाँ अनुसन्धानले संयुक्त राज्य अमेरिकामा किशोरीहरूमा कम उमेरमै महिनावारी सुरु हुन थालेको देखाएको

स्वास्थ्य बीमाको सुविधा थैली परिमार्जन, साउन १ देखि लागू हुने

  काठमाडौं । स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत उपलब्ध गराइने ‘सुविधा थैली’

पाल्पा पूर्ण खोप सुनिश्चितता घोषणा

पाल्पा । पाल्पा जिल्लालाई पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरिएको छ । जिल्लाका