स्वास्थ्य शिविरमा पाँच सय भन्दा बढीको स्वास्थ्य परीक्षण



काठमाडौं । बाल सचेतना केन्द्र नेपालको आयोजनामा काठमाडौंको बौद्धमा आयोजित निःशुल्क करिव पाँच सय भन्दा बढीको स्वास्थ्य परीक्षण गरिएको छ ।

बौद्धनाथ क्षेत्र विकास समितिको संयोजक तथा नेपाल भारत मैत्री अस्पतालका चिकित्सक तथा अन्य प्राविधिक सहयोगमा स्वास्थ्य शिविर संचालन गरिएको हो । शिविरमा बिरामीहरुलाई आवश्यक औषधिसमेत निःशुल्क वितरण गरिएको थियो ।

नेकपाका सांसद कृष्णबहादुर राईले उद्घाटन गरेको शिविरको महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय पार्वत गुरुङले समापन गरेका थिए । उनले अस्पतालहरुको चर्को मूल्य तथा अस्पतालबाट दुव्र्यवहार खेपिरहेका व्यक्तिहरुलाई सेवा गर्नु सबैको कर्तव्य भएको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कर्णालीका हिमाली जिल्लामा देखिन थाल्यो औलो रोग

कर्णाली । कर्णालीका हिमाली जिल्लामा औलो देखिएको छ । सडक सञ्जालले हिमाली जिल्ला

सर्वसाधारणलाई ‘लू’बाट बच्न स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौँ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तातो हावा ‘लू’बाट बच्न सर्वसाधारणलाई आग्रह गरेको

कोल्डड्रिङ्क्सको सट्टा कागती पानी 

डा अरुणा उप्रेती । गर्मीयाम सुरु भएसँगै तीर्खा मेट्नका लागि विभिन्न चिसो पेय

सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा १२ सयको मिर्गौला प्रत्यारोपण

  भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको १२ वर्षमा एक हजार