नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. कृष्ण अधिकारी नियुक्त



काठमाडौं । नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. कृष्ण अधिकारी नियुक्त भएका छन् । सोमबारको मन्त्रिपरिषद् बैठकले डा. अधिकारीलाई काउन्सिलको रजिष्ट्रार नियुक्त गरेको हो ।

बैठकले काउन्सिलको पाँच सदस्यमा डा. हरिहर अवस्थी, डा. सन्ध्या चापागाईं, डा. सुप्रभात श्रेष्ठ, डा. प्रेनितकुमार पोखरेल र किशोर विक्रम मल्ललाई नियुक्त गरेको छ । रजिष्ट्रारलगायत सदस्यको पदावधि चार वर्षको हुन्छ । मन्त्रिपरिषद्ले गत कात्तिकमै काउन्सिल अध्यक्षमा वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइरालालाई नियुक्त गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
५४ जनामा कोरोना संक्रमण, ७६ जना संक्रमणमुक्त

काठमाडौँ । नेपालमा थप ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य

५३ जनामा कोरोना सङ्क्रमण

काठमाडौं । कोरोना भाइरसको सङ्क्रमण घटेको पाइएको छ । अहिले दैनिक सयभन्दा कममा

चन्द्रागिरि नगरपालिकाद्वारा डेङ्गु रोगको निःशुल्क परीक्षण

काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिकाले आफ्ना नगरवासीका लागि प्राथमिक अस्पताल थानकोटबाट डेङ्गु रोगको

५१ जनामा कोरोना संक्रमण, १०० जना संक्रमणमुक्त

काठमाडौँ । नेपालमा थप ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य