स्वास्थ्य

काठमाडौं महानगरपालिकाद्वारा नेपाल मधुमेह समाजलाई २० लाख बजेट हस्तान्तरण

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले स्वच्छ वातावरण निर्माणमा सघाउ पुर्याउने गरी पठनपाठनको कामलाई अघि बढाउन मातहतका सबै विद्यालयहरुलाई आह्वान गरेका छन् । विश्व मधुमेह दिवसको अवसरमा आयोजित कार्यक्रममा मेयर शाक्यले विद्यालय तहमा स्वच्छ वातावरण निर्माणमा सघाउ पुग्ने गरी