स्वास्थ्य

त्रिवि शिक्षण अस्पतालमा तेस्रो पटक कलेजोको सफल प्रत्यारोपण

काठमाडौं । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा गरिएको कलेजो प्रत्यारोपण कार्यले सफलता प्राप्त गरेको छ । शुक्रबार रुपन्देहीका ५२ वर्षीय पुरुष बिरामीलाई उनका २७ वर्षीय छोराले प्रदान गरेको कलेजोले प्रत्यारोपण सफलता प्राप्त गरेको हो । प्रत्यारोपित बिरामीको स्वास्थ्य अवस्था ठीक रहेको