स्वास्थ्य

बाथमुटु रोग अनुसन्धान गर्न डा. रेग्मीद्वारा १० लाखको अक्षयकोष स्थापना

काठमाडौं । वरिष्ठ मुटुरोग विशेषज्ञ चिकित्सक डा प्रकाशराज रेग्मीले बालबालिकामा देखिने बाथमुटु रोगको अध्ययन, अनुसन्धान तथा निवारण गर्न सहयोग पुर्याउन ‘बाथ, मुटुरोग अनुसन्धान कोष’को स्थापना गरेका छन् । नेपाल हृदयरोग निवारण केन्द्रमार्फत कोष सञ्चालन हुुने सो कोषमा उनले १० लाख