स्वास्थ्य

सिकलसेल रोगप्रति सरकारले बेवास्ता गरिरहँदा यो रोगका बिरामीहरू बढ्दै

सिकलसेल रोगप्रति सरकारले निरन्तर बेवास्ता गरिरहँदा एकातिर यो रोगका बिरामीहरू बढ्दै छन्, अर्कोतिर तराईको श्रमशील जनशक्ति ‘विरामी’ भइँदिदा राज्यलाई ठूलो क्षति पुगिरहेको छ। उन्नती चौधरी | खोज पत्रकारिता केन्द्र सिकलसेल पीडित साँघुराम चौधरी। तस्वीरहरु: उन्नती चौधरी गाउँपालिका कार्यालय बाहिर बैसाखीको सहारामा