स्वास्थ्य क्षेत्रका सम्पूर्ण बेथितिको अन्त्य गर्ने स्वास्थ्यमन्त्री ढकालको प्रतिवद्धता



भक्तपुर । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले अब स्वास्थ्य क्षेत्रका सम्पूर्ण बेथिति अन्त्य गरिने बताएका छन् । भक्तपुरको मध्यपुरथिमि नगरपालिकाले सञ्चालन गरेको नेपाल कोरियामैत्री नगरपालिका अस्पतालले आयोजना गरेको विश्व अपाङ्गता दिवस कार्यक्रममा मन्त्री ढकालले स्वास्थ्य क्षेत्रको बेथिति अब नरहने बताएका हुन् ।

अस्पतालको बेथिति अन्त्य गर्न र सर्वसुलभ स्वास्थ्यसेवा प्रदान गर्न आफूले विशेषज्ञ डाक्टरसँगको छलफलमा चिकित्सककले विहान दश बजेदेखि बेलुकी बजेसम्मको ड्यिटीको परिपाटी रहेकाले त्यसलाई हटाउन सुझाव आएको बताए ।

स्वास्थ्यमन्त्री ढकालले विदेशी दाताले दिएको रकम सेवाका नाममा विदेशमै भ्रमण गर्ने र गोष्ठी गरेर रकम सक्ने खालको परिपार्टीलाई पूर्णरुपमा नियन्त्रण गरिने दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सुदूरपश्चिममा कोरोना संक्रमणबाट एक महिनामा २५९ जनाको मृत्यु

सुदूरपश्चिम । दोस्रो चरणको कोरोना भाइरसको सङ्क्रमणका कारण सुदूरपश्चिम प्रदेशमा वैशाख महिनामा कम्तीमा

ओमानबाट ५६० थान अक्सिजन सिलिण्डर काठमाडौं ल्याइयो

काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले ओमानको मस्कटबाट ५६०

काठमाडौं महानगरलाई ल्हासा नगरले पठायो भेन्टिलेटरसहित स्वास्थ्य सामग्री

काठमाडौँ । काठमाडौँ महानगरपालिकालाई भगिनी सहर तिव्वतको ल्हासा नगरले भीजी ७० मोडेलका ४

थप ८०४६ जनामा कोरोना संक्रमण, ५४५५ जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा थप ८०४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य