ब्लग

अंग्रेजीपनले खोसेको आफ्नोपन, मातृभाषा जाेगाउनकाे लागि तपाइँकाे १ शेयर जरूरी छ ।

डा.गोविन्दशरण उपाध्याय अंग्रेजीपनले खोसेको आफ्नोपन संस्कृतभाषालाई माया गर्नेले नेपालीभाषालाई माया गर्छ र नेपालीभाषालाई माया गर्नेले संस्कृतभाषालाई माया गर्छ | अंग्रेजीलाई मात्र माया गर्नेले नेपाली र संस्कृतभाषालाई मात्र होइन, संस्कृत- संस्कार – संस्कृतिलाई पनि घृणा गर्छ; मातृभाषासंग लाज मान्छ | राजनीति