ब्लग

‘मेरो बोल्ने हक माओवादीले दिएको हो भन्नेमा मलाई माखाको पित्तजत्ति पनि विश्वास छैन’

नारायण गाउँले । मलाई सबैभन्दा नमिठो त्यतिबेला लाग्छ, जब एउटा माओवादी कार्यकर्ताले कमेन्ट गर्दै भन्छ, हेर्, तैंले यसरी बोल्ने स्वतन्त्रता पाएको हामीले गर्दा हो । तर मैले भोगेको माओवादीको दश वर्ष नै त्यो युग थियो जतिबेला मान्छे ओठ खोल्नसमेत डराउँथे