ब्लग

राज्य नै लागिपरेर फसाएमा को छ र जो फस्दैन ?

जेपी गुप्ता, पूर्वमन्त्री । बि.स. २०५७ बितेको १९ बर्ष भयो । तेती खेर जन्मेका बालक आज १९ बर्षको तन्नेरी भए । यस कालखण्डमा अपवाद बाहेक प्राय: सबैले पुराना कुराहरू बिर्सिसके । हुनत् जो प्रतिशोधको घानमा परेर पिल्सिएको छ, चर्चामा छैन-उसका