विचार

ओली नभए राष्ट्रियता जोगिन्न भन्नु मूर्खता हो

नारायण गाउँले । लोकतान्त्रिक राज्यमा कानुन र संस्थाहरू (institutions) मजबुत हुने हो भने ट्रम्पजस्तो आँधीहुरीले उखेल्न नसक्ने रहेछ ! अदालत होस् या निर्वाचन अधिकृत, कुनै एउटा मात्रै संस्थालाई हल्लाउन सकेको भए पनि ट्रम्पलाई हटाउन सजिलो नहुने रहेछ ! हामीले चाहिँ