विचार

हामीले गौरव गर्नुपर्छ

डा. गोविन्दशरण उपाध्याय । नेपाल विश्वको सबैभन्दा प्राचीन वैदिक संस्कृति तथा सभ्यता मूल थलो हो | हामीसंग यसका यथेष्ट प्रमाण छन् – ऋषिहरूले कोशी-गण्डकी नदीका किनारामा साक्षात्कार गरेका वैदिकमन्त्रहरू, ऋषि बाल्मिकीले लेखेको रामायण, पुलहा आश्रममा जैन धर्मका संस्थापक ऋषभ देव,