विचार

‘अयोध्याबारे ओलीले प्रधानमन्त्री स्तरमा त्यसप्रकारको विचार प्रकट गर्नु गलत हो’

मोहनविक्रम सिंह। बाढी पहिरो र डुवान सबै प्राकृतिक घटनाहरू मानिन्छन । मुख्य रूपले ती प्राकृतिक घटना हुन् पनि । तर त्यसको अर्काे पक्षतिर पनि हाम्रो ध्यान जानुपर्ने आवश्यकता छ । मानवीय गल्ती कमजोरी वा विभिन्न सरकारका गलत नीतिहरूका कारणले पनि