विचार

‘सकभर सर्वसम्मति, नभए कमिटीको प्रक्रिया अनुसार छिटोभन्दा छिटो निष्कर्ष निकाल्नुपर्छ’

विष्णु रिजाल । संकटबाट गुज्रिरहेको नेकपालाई सुझबुझ, सहमति र एकताका साथ पार लगाउन नेतृत्वले अधिकतम लचकता अपनाउन जरुरी छ । विधानले व्यवस्था गरेबमोजिम सकभर सर्वसहमति, नभए कमिटीको प्रक्रिया अनुसार छिटोभन्दा छिटो निष्कर्ष निकाल्नुपर्छ । कुनै विषयमा कमिटीमा एकमत हुन नसकेमा