विचार

महासचिव पौडेल र मुख्यमन्त्री पोखरेलबीच राजधानी दाङ सार्ने विषयमा के विवाद हो ?

सूर्य थापा । म फेरि  स्पष्ट गर्दछु – प्रदेश नं ५ काे नाम लुम्बिनी र राजधानी देउखुरी (भालुवाङ- राप्ती र गढवा गापा तथा शीतगंगा नपाका ७, ८ र ९ नं वडा- अर्घाखाँची, सरूमारानी गापा प्यूठानका १र २ वडा समेत समेटिनुपर्ने