विचार

‘राजसंस्था कायम नगरे मुलुक नै धरापमा पर्न सक्ने खतरा बढ्यो’

– कमल थापा ।  संबिधानसभामा नेपालको संविधान २०७२ निर्णयार्थ प्रस्तुत हुँदा त्यसको विपक्षमा मतदान गर्ने एकमात्र दल राप्रपा नेपाल रहेको थियो। आफ्ना आधारभूत मान्यताहरु हिन्दुराष्ट्र र राजसंस्था जस्ता विषय संविधानमा नसमेटिएको कारण राप्रपा नेपाल विपक्षमा खडा भएको हो। राप्रपा नेपालको