विचार

आइएनजिओ संस्कृतिको उपेक्षा गरौँ

डा. गोविन्दशरण उपाध्याय । विदेशमा स्रोत भएका गैरसरकारी संस्थाहरूको ध्याउन्न आफ्नो देश, धर्म, संस्कृति तथा विचारको स्थापना गर्नुनै हुन्छ | आजको जस्तो व्यापारिक युगमा कुनै देशले (संस्थाले) सित्तैमा सहयोग गर्छन् र त्यो सहयोगले गरिवी, अशिक्षा तथा भोकमरी निवारण हुन्छ भनेर