विचार

यदि हाम्रो अशान्तिको स्रोत आध्यात्मिक-खोज हो भने हामीले आफ्नो अन्तर्जगतमा खोज्नुपर्छ

डा. गोविन्दशरण उपाध्याय । शिवोऽहम् शिवोऽहम् शिवको अर्थ हो शान्त | मलाई थाहा छ, मेरो मन होस् वा बुद्धि अशान्त छ | मैले अशान्तिलाई स्वागत गरेको छु किनभने अशान्तिबाट नै शान्तिको बारेमा थाहा पाएँ | हामीले अशान्तिको साक्षात्कार गरिरहेका हुन्छौं