विचार

दम्पत्ति : सम्झौता होइन समझदारी

डा. गोविन्दशरण उपाध्याय । विवाहपछि पतिपत्नीका रूपमा कुराहरू एकआपसमा लेनदेन गर्नुपर्छ | केही छोड्नुपर्ने हुन्छ केही जीवनमा अपनाउनु पर्ने हुन्छ | पतिपत्नीको सम्बन्ध सम्झौताको होइन समझदारीको हो | सम्झौताको आयु हुन्छ तर समझदारी पूर्वक स्वीकार गरिएको जिम्मेदारी सधैंका लागि हुन्छ