विचार

सरल र समर्पित सत्याग्रही सामू सरकार विनम्रतापूर्वक प्रस्तुत हुन त सक्छ नी !

केशवप्रसाद भट्टराई । डा. केसीका मागहरू कति ठीक कति बेठीक छन् भन्ने कुरा आफ्ना ठाउँमा होलान् I तिनका विविध प्राविधिक र व्यवहारिक पक्ष पनि होलान् I  तर के कुरा निर्धक्क भन्न सकिन्छ भने उनी एक स्वार्थरहित,पेशाप्रति इमान्दार र साँच्चैका सन्त