विचार

के म देश, समाज बदल्न हिंडेको थिएँ ?

जेपी गुप्ता । हिजो कोशी नदीको घाटमा गएको थिएँ । मेरो गाउँको नजिकै छ । गैरहने नै हो, तर हिजो भने पिताजीलाई पिण्डदान गर्न गएको थिएँ । झनकट्टा हो यो ठाउँको नाम। एकाध बुढापाका पनि थिए, जो मलाई जान्दथे ।