विचार

प्रधानमन्त्रीको कार्यालय हेर्न मन्त्रीको व्यवस्थाको औचित्य !

शारदाप्रसाद त्रिताल । १. हिजोको मन्त्रिमण्डल हेरफेरमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय  हेर्ने गरी मन्त्रिमण्डलका वरिष्ठतम सदस्य उपप्रधानमन्त्री इश्वर पोख्रेललाई तोकेको सम्बन्धमा विभिन्न धारणाहरु व्यक्त भइरहेको देखिन्छ । २ . मेरो विचारमा वर्तमान प्रधानमन्त्रीले गर्नु भएको एउटा राम्रो काम हो यो