विचार

खाने सङ्घीयता कि काम गर्ने सङ्घीयता ?

केशवप्रसाद भट्टराई । प्रदेशका हाकिमहरूलाई कहाँ भोजन गृह र विलाश कक्ष निर्माण गर्ने ठाउँ तोकिदिने काम केन्द्रले गरिदिनु पर्छ । भाग नमिलेर झगडा गरे सम्झाई बुझाइ गर्न केन्द्र नै चाहिन्छ । खाने, बस्ने, गुड्ने, उड्ने सवै व्यवस्था केन्द्रले गरिदिनु पर्दछ