विचार

मुखले भन्ने स्थानीय, खाँदा पत्रु खाना खाने ?

डा. अरुणा उप्रेती । आज खाद्य दिवस अनेक थरिका छलफल भएरहेका छन् । स्थानीय खानालाई बढावा दिने भनेर आज स्थानीय हेपिएका खानाको बारेमा केही लेख्ने जमर्को गरें । ‘जात फाल्नु गहतको झोलमा’– हाम्रो समाजमा प्रचलित उखान हो । योे उखानले