विचार

ऐतिहासिक गल्तीहरुलाई क्षमा मिलोस् !

डा. गोविन्दशरण उपाध्याय । भौतिकवाद, आध्यात्मवाद वा कुनै पनि वादप्रतिवाद अस्वीकार गर्न पाउने मान्छेको मौलिक अधिकार हो | यदि कुनै मान्छेले स्वतन्त्र रूपमा यी अधिकारहरूको सचेतना पूर्वक उपयोग गरिरहेको छ भने म खुसी नै हुन्छु | यदि कुनै मान्छे वा