विचार

प्रधानमन्त्रीज्यू, बालुवाटार बाहिर पनि देश छ भन्ने थाहा छ नि ?

नारायण गाउँले । ओलीजी, तपाईं त प्रचण्डलाई जबाफ लेख्न व्यस्त हुनुहुन्छ, के पढ्न भ्याउनुभो होला र ? तर पोखराकी धनमाया गुरुङ्ले हिजो छ वटा अस्पताल धाउँदा पनि भर्ना नपाएर एम्बुलेन्समैं तड्पिएर ज्यान गुमाएको खबर सरकारबाहेक सबैको मुटु कँपाउने र लाज