विचार

मुलुकको यो अवस्थामा अब निर्णय राष्ट्रपतिले गर्नुपर्दछ

केशवप्रसाद भट्टराई । १. सत्तारूढ दलको कार्यकारी अध्यक्ष, स्वयम् पूर्वप्रधानमन्त्री सत्तारूढ दलकै वरिष्ठतम् नेता र अन्य दुई पूर्वप्रधानमन्त्री र दुई उपप्रधानमन्त्रीहरूले मुलुकको प्रधानमन्त्री विरूद्ध लगाएको लिखित “आरोप“ तथा “अभियोग पत्र“ र, २. स्वयम् प्रधानमन्त्री र सत्तारूढ दलका अध्यक्षले आफ्ना दलका