विचार

रामकुमारी झाँक्रीको गिरफ्तारी र रिहाइको सन्दर्भ न्यायको जगमा बारुद पड्काउने काम

डा. युवराज संग्रौला । कानुनको शासनलाई सम्मान गर्नु र कानुनको कार्यान्वयन गर्दा स्वच्छता र निष्पक्षता कायम राख्नु न्यायको अधारभूत मान्यता हो । यसको खिलापमा कुनै काम हुन्छ र कुनै अधिकारीले त्यस्तो कार्य गर्छ भने, त्यो अख्तियारको दुरुपयोग हो । र,